Live on
Your Voice, Your Power
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले विवादास्पद र अत्यन्त हास्यास्पद छविका बोरिस जोनसनलाई आफ्ना नेता चुनेको छ। योसँगै जोनसनले १० डाउनिङ स्ट्रिटमा उनी नयाँ प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका छन्। बुधबार सपथ ग्रहण गरेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको औपचारिक जिम्मेवारी सम्हालेका उनका सामुन्ने चुनौतिका ठूल्ठूला पहाड छन्। नयाँ प्रधानमन्त्री गत मे २४ का दिन प्रधानमन्त्री टेरिजा मेले संसद्मा प्रस्तुत…