युरोप Archives | Page 131 of 133 | Khabarhub Khabarhub

फेरि रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्छ: डब्लूएचओ

जेनेभा– विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा फेरि संक्रमक रुघाखोकीको महामारी आउनसक्ने चेतावनी दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयेयुसले विज्ञप्ति जारी गर्दै संक्रमक रुघाखोकीको विश्वव्यापी महामारी आउनसक्ने र त्यसका लागि तयार रहनुपर्ने जनाएका हुन् । उनले विश्वव्यापी रुघाखोकीको संक्रमण कुनै पनि बेला महामारीको रुपमा देखापर्न सक्ने र यसले विश्वका ठूलो सङ्ख्यामा मानिसहरु प्रभावित हुनसक्ने…