Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन तत्काल उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् । ‘युक्रेन तत्काल नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरूको भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए । यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई…