Live on
Your Voice, Your Power
काठमाडौं - चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७४५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १३ हजार १४९ पुगेको छ । एकै दिन ११ हजार ५५५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या १ लाख ८९ हजार १५७…