अन्तर्वार्ता Archives | Page 19 of 75 | Khabarhub Khabarhub

हृदयघातबाट बच्न के गर्ने ?

पछिल्लो समय धेरैजसो मानिसमा दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले मुटुरोगको समस्या देखिन थालेको छ। यो नै मानिसको मृत्युको पहिलो कारण पनि बन्ने गरेको छ। मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ। हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ। यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ।…