Live on
Your Voice, Your Power
सामान्यतया बालबालिकाले चारदेखि पाँच महिनादेखि नै आवाजसँग प्रतिक्रिया दिने गर्दछन् । एक वर्षदेखि केही शब्द र तीन वर्षदेखि केही वाक्य पनि बोल्न थाल्छन् । तर, कहिलेकाहीँ ती बालबालिकामा कुनै प्रतिक्रिया हामीले पाउँदैनौँ । ढिलो बोल्ने हुन्छन्, सुरुवाती चरणमा नै समस्याको पहिचान गरेर बेलैमा उपचार गराए बालबालिकाले बोल्न र सुन्न पनि सक्छन् । तर, ढिलो अस्पताल…