Live on
Your Voice, Your Power
प्रथम राष्ट्रपति डा. रामवरण यादवको कुरा सिधा छ– सर्वोच्च अदालतमा चलेको विवादले हाम्रो न्यायालयमा ठूलो क्षति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब सम्हाल्नै नसक्ने गरी विश्वास गुमाएका छन् । उनले अविलम्ब राजीनामा गर्नै पर्छ, गर्दैनन् भने महाभियोगबाट दलहरूले हटाउनै पर्छ । हामीले अवलम्बन गरेको राज्यव्यवस्था गलत होइन, पात्रहरू सही नभएका हुन् । यस्तो…