अन्तर्वार्ता Archives | Page 66 of 70 | Khabarhub Khabarhub

एनआरएनहरु नेपालमा लगानी गर्न चाहन्छन्, सरकारले वातावरण बनाउनुपर्छ– श्रेष्ठ

विदेशमा रहेका नेपाली नेपालमा लगानी गर्न आतुर छन् । सरकारले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बेल्जियम एनआरएनएका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताएका छन् । नेपाललाई विश्वको नमुना देश बनाउन विदेशमा रहेका नेपालीहरुसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ । एनआरएनएका सन्तति नेपाल फर्किएर यतै बस्न चाहने र नेपालमा केही गर्नुपर्छ भने भावाना उनीहरुमा…