Live on
Your Voice, Your Power
काठमाडौं– डाक्टर धर्मकान्त बास्कोटा त्रिभुवन विश्व विद्यालयमा उपकुलपतिको पदमा नियुक्त भएका छन् । भदौं ५ गतेदेखि उपकुलपति तीर्थराज खनियाँको पदावधि सकिएको दुई महिनापछि सरकारले डा.बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि डा.बास्कोटाले सोमबारदेखि कार्यभार सम्हालेका हुन् । डा.बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । काउन्सिलमा उनको कार्यकाल केही महिना अघि…