अटो Archives | Page 14 of 26 | Khabarhub Khabarhub

एमएडब्लुको दसैँ अफर : फोटोन गाडी किन्दा पहिलो ३ महिनासम्म किस्ता तिर्न नपर्ने

काठमाडौँ– एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैँ अफर ल्याएको छ। फोटोनको नेपालका लागि आधिकारिक वितरक रहेकाे कम्पनीले ‘सेभ टनाटन अर्न टनाटन स्लोगन’सहित उक्त अफर ल्याएकाे हाे। योजनाअन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाइनान्स, दुई लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा…