अटो « Khabarhub

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि

काठमाडौँ– हजार भन्दा बढी बुकिङसहित टाटा मोटर्स को सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको छ । टाटा मोटर्स को विद्युतीय गाडीको माग आन्तरिक बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको…