अटो « Khabarhub

टाटा मोटर्सको ‘अल्ट्रोज बिएस ६ एक्सएम प्लस’ नेपालमा आज लञ्च गरिँदै, मूल्य कति ?

काठमाडौँ- टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बिएस ६ को एक्सएम प्लस भेरियन्ट नेपालमा आज लन्च गर्ने भएको छ । कम्पनीले घटस्थापनाको दिन पारेर गाडी सार्वजनिक गर्न लागेको हो । नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा अनेक रोमाञ्चक सुविधाहरू रहेको र यसबाट ग्राहकहरू  खुसी हुने कम्पनीको दाबी छ । यसमा…