Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सञ्चालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए । बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी…