Live on
Your Voice, Your Power
काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत २०२६ को नयाँ एआई-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेका छन् । कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट होम इकोसिस्टममार्फत नेपाली उपभोक्तालाई अझ सहज, व्यक्तिगत र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डशप मा आयोजित कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख…