उपभोक्ता « Khabarhub

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले नेपालको तीव्र गतिमा फैलिरहेको फिट्नेस समुदायमध्येको एक, ‘मेल्टडाउन नेपाल’ सँग एक वर्ष लामो सहकार्यको घोषणा गरेको छ । यो साझेदारीको मुख्य उद्देश्य हुवावेको वेयरेबल प्रविधिलाई वास्तविक जीवनका अनुभवहरू, सामुदायिक संलग्नता र फिट्नेसमा आधारित अभियानहरूमार्फत नेपालका सक्रिय र स्वास्थ्य–सचेत दर्शकहरूको नजिक पुर्‍याउनु रहेको…