उपभोक्ता « Khabarhub

सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ 

काठमाडौं- पानी परेर बिग्रिएका मोबाइललाई मर्मत गर्न सामसुङ नेपालले 'सामसुङ मनसुन क्याम्प' सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो सेवा भदौ ८ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर चार्जिङ…