Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य दुईहजारले बढेर ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार…