Live on
Your Voice, Your Power
काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० कायम भएको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले…