Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख दुई हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ…