Live on
Your Voice, Your Power
काठमाडौं- सेनसेईले नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ । सीजी ग्रुप अन्तर्गतको सेनसेई ब्रान्ड नेपालमा वाशिंग मेसिन, फ्रिज, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरू का लागि लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस वाशिङ मेसिनमा जडान गरिएको बीएलडीसी इन्भर्टर मोटरले कम…