उपभोक्ता « Khabarhub

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।…