Live on
Your Voice, Your Power
काठमाडौं- कुमारी बैंकले नयाँ योजना 'टपअप र फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ' सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार रहेको बैंकले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि…