उपभोक्ता « Khabarhub

बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला ४०० रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार बुधबार मूल्य १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।  महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । प्रतितोला बुधबार २…