उपभोक्ता « Khabarhub

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ ।  उक्त सहकार्य अन्तर्गत बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर किन्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा  ५,००० रुपैयाँको छुट पाउने भएका हुन् ।  कम्पनीका अनुसार उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ । छुट प्राप्त गर्नको…