उपभोक्ता « Khabarhub

एकपटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले गरे स्वागत 

काठमाडौं– सरकारले सुनमा एक पटक मात्र विलासिता कर लाग्ने भएपछि सुनचाँदी व्यवसायीले स्वागत गरेका छन् । सोमबार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले एक विज्ञप्ति जारी गरेर स्वागत गरेको हो ।  महासंघले आफ्नो मातहतका व्यक्तिलाई सोही बमोजिम गर्ने समेत आग्रह गरेको छ । ‘सरकारद्वारा हालै नेपाल राजपत्रमा समेत विलासिता शुल्कको व्यवस्थामा आंशिक सुधार गर्दै सुनको…