Live on
Your Voice, Your Power
काठमाडौं-दैनिक २० घण्टाभन्दा बढी लोडसेडिङ हुने काठमाडौंलाई लोडसेडिङ मुक्त बनाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ आम उपभोक्तामाझ हीरो बने । उनले लोडसेडिङ मुक्त राजधानी बनाउने क्रममा जथाभावी प्रयोग भएको बिजुलीलाई व्यवस्थापन गर्दै सर्वसाधारणको लाइनलाई सुचारु गरे । कुलमानले लोडसेडिङ मुक्त देश निर्माण गदैगर्दा चोरी भएको विजुलीको व्यवस्थापन ठूलो चुनौती थियो । जसका कारण…