उपभोक्ता « Khabarhub

क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

काठमाडौं- नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक योजना घोषणा गरेको छ। 'नयाँ वर्षको ठूलो हर्ष' योजनाअन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार उपहारमा बम्पर लक्की ड्र: माईडीया ४८२ लि. एसबीएस रेफ्रिजिरेटर र मासिक लक्की ड्र: माईडीया १० केजी वाशिङ मेशिन राखिएका छन् ।  कम्पनीले यो योजना चैत्र २१ गतेदेखि नेपालभरि…