उपभोक्ता « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ८९ हजार रुपैयाँ मूल्य भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला…