Live on
Your Voice, Your Power
काठमाडौँ– आज सुनको मूल्य घटेको छ । छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहीबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो। त्यसैगरी, तेजाबी सुन ९०…