Live on
Your Voice, Your Power
काठमाडौं- खाद्यान्नको मूल्य वृद्धिको गुनासो बढ्न थालेपछि सरकारले कडाइ थालेको छ । मूल्यसूची नराखी खाद्यन बिक्री गरिरहेका खाद्य स्टोरहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । लकडाउनको समयमा उपभोक्तालाई खाद्यान्न अभाव हुन नदिनका लागि सरकारले दैनिक उपभोग्य वस्तुहरुका बिक्री केन्द्रहरु बिहान बेलुका निश्चित समयसम्मका लागि खुला गर्न सरकारले छुट दिएको छ ।…