उपभोक्ता Archives | Page 65 of 66 | Khabarhub Khabarhub

फेरि घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

काठमाडौं– बिहीवार सुनमा प्रति तोला २ सय रुपैयाले गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भइरहेको छ । त्यस्तै तेजावी सुन ५८ हजार ९ सयमा कारोवार हुँदैछ । बुधवार छापावाल सुन ५९ हजार ४ सय र तेजावी सुन ५९ हजार १ सय प्रति तोलामा…