उपभोक्ता « Khabarhub

सुनको मूल्य फेरि घट्यो

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । शुक्रबार प्रति तोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज पाँच सयले घटेर ७१ हजार २ सय प्रति तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको…