Live on
Your Voice, Your Power
काठमाडौँ । चार महिनाअघि, गत चैत १० गते, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो । कोभिड–१९ का कारण चैत ११ गते देश लकडाउन भएसँगै सबै क्षेत्रहरूमा असर पर्यो । जेठ २५ गते बजार त खुल्यो तर खुलेकै दिन १० हजार ४ सय रुपैयाँ मूल्य बढेर सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ…