उपभोक्ता « Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज पनि तोलाको ९२ हजार १०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८०…