उपभोक्ता « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो मंगलबारको भन्दा ७ सयले बढी हो । आइतबार ७५ हजारमा कारोबार भएको सुन सोमबार ७४ हजार ८ सयमा कारोबार भएको थियो । माघ महिनाको पहिलो दिनकै सुनको मूल्य बढेको हो । यो महिनामा विवाहका साइत समेत पर्दछन् । मंगलबार ७४…