Live on
Your Voice, Your Power
काठमाडौं– यस वर्षको तिहारमा नेपालले करिब ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात गरेको छ । तिहारका लागि मात्रै यसपटक चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय विद्युत कटौती (लोडसेडिङ) को समस्या नहुनु र विद्युतीय बत्तीप्रति मानिसहरुको बढ्दो आकर्षणका कारण यस वर्षको तिहारमा मात्रै…