बैंक/वित्त « Khabarhub

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं- नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।  त्यस्तै, नेपाली…