बैंक/वित्त « Khabarhub

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद शेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ…