बैंक/वित्त Archives | Page 111 of 135 | Khabarhub Khabarhub

उकालो लाग्दै अमेरिकी डलर : यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। विस्तारै अमेरिकी डलर उकालो लागेको छ । राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ८४पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ।…