Live on
Your Voice, Your Power
काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । आइतबार (भदौ ८ गते) तरलता व्यवस्थापन गर्नेका लागि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि बोलकबोल माध्यमबाट दिउसो ३ बजेट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । …