बैंक/वित्त « Khabarhub

बैंकहरुले बढाए ब्याज दर (सूचीसहित)

काठमाडौँ– बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा ब्याज दर बढाएका छन् । मुद्धतीमा समेत ब्याज दर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा ब्याज दर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको ब्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको छ । तरलता अभाव भएपछि बैंकहरुले…