Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय स्टेट बैंकको समेत लगानी रहेको नेपाल एसबिआई बैंकले रजय कुमार सिन्हालाई सञ्चालक समितिमा नियुक्त गरेको छ । भारतीय स्टेट बैकका तर्फबाट सञ्चालक समितिमा रहेका आर एस रमेशको स्थानमा सिन्हालाई मनोनित गरेर पठाएपछि उनलाई बैंकको सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा नियुक्त गरेका सिन्हाले काम शुरु…