Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो । बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई रु ५० हजारसम्मको औषधोपचार सुविधा, रु ५० लाखसम्मको दुर्घटना बीमालगायतका…