बैंक/वित्त « Khabarhub

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको छ । बैंकबाट कर्जा लिन नगएपछि तरलता व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकले बुधबार (भदौ ११ गते) फेरी पैसा खिच्दै छ ।  राष्ट्र बैंकका अनुसार बुधबार ४५ अर्ब निक्षेप संकलन गर्ने भएको हो ।  बोलकबोल माध्यमबाट दिउसो ३ बजे राष्ट्र बैंकले खिच्ने भएको छ । उक्त रकम असोज ५ गतेसम्मका…