बैंक/वित्त Archives | Page 16 of 135 | Khabarhub Khabarhub

मौद्रिक नीतिमार्फत केन्द्रीय बैङ्कले रोक्न खोजेका दुई जोखिम

काठमाडौँ - आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गरेको केन्द्रीय बैङ्कले आर्थिक र मौद्रिक क्षेत्रमा दुई जोखिम रोक्न खोजेको जनाएको छ । रोक्न खोजिएका ती दुई जोखिम हुन्‌ - निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिने र पुँजी निर्माणमा प्रत्यक्ष योगदान दिने क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने । मौद्रिक नीतिको कार्यदिशाको…