बैंक/वित्त « Khabarhub

नेपाल राष्ट्र बैङ्कका प्रवक्तामा किरण पण्डित

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ता तोकेको छ । अधिकृत विशिष्ठ श्रेणीका कार्यकारी निर्देशक पण्डितलाई जेठ २१ गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको हो । वि.सं. २०६२ सालमा बैंक सेवा प्रवेश गरेका पण्डित हाल भुक्तानी प्रणाली विभागमा कार्यरत छन्‌ । यसअघि उनी केन्द्रीय बैङ्ककै सुपरिवेक्षण विभाग, बैंक तथा…