बैंक/वित्त « Khabarhub

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त नियुक्त भएका छन्। भदौ ८ गते बसेको ६३१ औँ सञ्चालक समितिको बैठकले पन्तलाई मंगलबारदेखि लागु हुनेगरी पन्तलाई निुक्त गरेको हो। पन्तलाई चार वर्षका लागि सचिव पदमा नियुक्त गरिएको बैंकका प्रमुख कार्यकारी अधिकिृत (सिइओ) दिपेश लम्सालले जानकारी दिएका छन् ।