बैंक/वित्त Archives | Page 27 of 130 | Khabarhub Khabarhub

दश दिनमा बिदा बस्न लागेका गभर्नरले कस्तो गर्लान् मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई देखाएर फागुन ४ यता शेयर बजार सानोठूलो अंकले निरन्तर बढाइएको छ । कतिपय कम्पनीको मूल्य उच्च अंकले तलमाथि गरिएको छ ।मंगलबारको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई छाड्दा फागुन ४ यता ८० अंकले नेप्से बढेको छ । गभर्नर अधिकारीको पाँच वर्षे कार्यकाल चैत २५ गते सकिँदैछ ।राष्ट्र बैंकबाट बिदा हुन…