बैंक/वित्त Archives | Page 39 of 133 | Khabarhub Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र यूरो बढ्यो

काठमाडौं - आज २०८१ साल मंसिर ५ गते बुधबार सन् २०२४ नोभेम्बर २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ। मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर…