Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार गर्दा उत्पादन क्षेत्रलाई ध्यान दिनुपर्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर पौडेलले कर्जा विस्तारलाई केन्द्रीकृत गर्नुभन्दा उत्पादन क्षेत्रलाई ध्यान दिएर कर्जा विस्तार गर्नुपर्ने बताएका हुन् । अहिले कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको…